അറസ്റ്റിലായ രാം ബഹദുർ ബോംജൻ. Photo: Facebook/PrabinRanabhatPhotography
७ फागुन, काठमाडौं । अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।
विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख छ ।
The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.