सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना

by admin@thenationalstories.com
Share News

सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ तिर्थयात्री बोकेर गइरहेको बस दुर्घटनामा परेको छ ।

भेरीगंगा नगरपालिकाको बबईमा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको हो ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा परेको बसमा ४० जना तीर्थयात्री सवार रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ । 

Source – शिलापत्र संवाददाता

Related Articles

Leave a Comment

The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.