घरेलु भूमिमा भइहेको इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत बिहीबार म्याच डे २ का दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच हुनेछ भने साँझ ६ बजे हुने दोस्रो खेलमा नेपाल र लेबनान भिड्नेछन् ।
म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेका थिए । त्यसैले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने लक्ष्य छ । नेपाल पनि दोस्रो खेलमा लेबनानलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ ।
The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.